संचारकर्मी भट्टराईको “गरिव जीवन  छोटो “ फिल्मको टेलर सार्वजनिक

विमल भट्टराई
सुनवल । “गरिव जीवन  छोटो “ फिल्मको टेलर सार्वजनिक भएको छ ।

 केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको फिल्मको टेलर आज दर्पण टिभि युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कुमार बुढाको लेखनमा रहेको गरिवको जीवन भने छोटो फिल्म बजारमा आउने तयारी रहेको एउटा गरिब जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ यस्तै कथाबेथा समेटिएर निर्माण गरिएको छ। उक्त छोटो फिल्मको भिडियो निर्देशक विमल भट्टराईले गरेका छन् । कथामा एक घर परिवार भित्रको कथालाई लिएर श्रीमान श्रीमतिको भुमिकामा श्रीमान मदिरा सेवन गरेर दुख दिने जस्तो हाम्रो समाजमा घट्ने घटनालाई देखाइको निर्देशक  भट्टराई बताए । फिल्ममा  मिना राना , विमल भट्टराई , पुरन अधिकारी, र माया मगर,भने धनमाया थापा , अर्जुन क्षेत्री र बाल कलाकार मेनका आले को कलकारिकतामा सुनवल ४ बेलारीमा छायाङ्कन राज चौधरी र विमल भट्टराईको रहेको थियो ।

यसमा मिडिया पान्टरमा दर्पण पोष्ट डट कम र अनलाइन रेडियो दर्पण रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै